पोखरामा २ सय टन प्राङगारिक मल स्टक

पोखरा-बजारमा रसायनिक मलको हाहाकार हुँदा पोखराको एक उद्योगमा भने २ सय टन भन्दा बढी मल स्टक रहेको छ । मासिक २ सय टन प्राङ्गारिक मल उत्पादन गर्ने क्षमता भए पनि हाल बजारमा माग कम भएकाले मासिक ५० टन मात्र मल उत्पादन गर्न लागेकोले गण्डकी उर्जा प्रालिका सञ्चालक कुशस गुरुङले बताए ।मूल्य र वातावरणको दृष्टिले प्राङ्गारिक […]