जनताद्वारा अनुमोदन, पालो कार्यान्वयनको

मुलुकको आर्थिक विकास र समृद्धि गर्ने बाचा गरेर राजनीतिक दलहरूले जनतामाझ सार्वजनिक गरेको घोषणापत्रलाई मंसिर ४ को मतदानबाट मतदाताले अनुमोदन गरेका छन् । मुलुकका दुई प्रमुख पाटी नेपाली कांग्रेस र नेकपा एमाले अन्य ससाना पार्टीहरूसँग गठबन्धन गरेर निर्वाचनमा गए पनि सबै पार्टीहरूले आ–आफ्नै घोषणापत्र सार्वजनिक गरेर जनतामाझ पुगेका थिए । राजनीतिक दलहरूले घोषणापत्रमा मतदाताको मत […]