लक्ष्मीपूजामा धपक्कै काठमाडौं (फोटोफिचर)

न्युज अफ नेपाल, काठमाडौं । आज तिहारको तेस्रो दिन ‘लक्ष्मीपूजा’। देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा गरी धुमधामसँग मनाइँदै छ । काठमाडौं उपत्यका बत्तीले धपक्कै बलेको छ । हेर्नुहोस् लक्ष्मीपूजाको साँझ स्वयम्भूबाट देखिएको धपक्कै काठमाडौं … फोटो : दीपक रिजाल