कर्णाली अस्पताल : कोरोना संक्रमितलाई भर्ना गर्दैनौं, शव व्यवस्थापनमा कात्रो किनिदिन्छौं
कोरोनाका बिरामीको उपचारका लागि भर्ना नलिने बताएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाका कारणले मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा चाहिने आवश्यक सामग्री आफैले किन्ने भएको छ ।
अक्सिजनको अभावमा कोरोना संक्रमणका बिरामीलाई...