अमेरिकामा मरेका चराको शरीर प्रयोग गरेर बनाइयो ड्रोन, यसरी उड्छ

बन्यजन्तु अनुसन्धानका लागि यस चरा ड्रोन ज्यादै उपयोगी हुने मेकानिकल इन्जिनियरिङका प्राध्यापक डाक्टर मोस्ताफा हसानलियन बताउँछन् ।