तिमीलाई घात भयो

कस्तो मोहनी थियो त्यो तिम्रो बेहोसी भई तिमीलाई देख्‍नु अन्जानमा तिमीलाई घात भयो एउटा संसारकी तिमीलाई मेरो संसारको निस्वार्थ माया दिनु अन्जानमा तिमीलाई घात भयो तिम्रा ती मोहिनी आँखा मिलेको नाक मादक मुस्कान लामा केश र सौम्य व्यवहार भुलेर आफ्नै संसार हर क्षण हर पल मेरा आँखा अनि मन तिमीलाई खोज्थ्यो बारबार ढुंगा त पगाल्ने […]