लस एन्जलस । मेक्सिकोको क्यालिफोर्निया प्रायद्वीपको तटनजिकै समुद्रमा डुब्न लागेको डुंगाबाट अमेरिकी कोस्ट गार्डले १६ जनाको उद्धार गरेको छ भने अन्य ११ जना अझै बेपत्ता छन्। शुक्रबार स्थानीय समयअनुसार बिहान करिब १ बजे सान डिएगोस्थित कोस्ट गार्डले डुङ्गामा पानी भरिएको भन्दै आएको आपत्कालीन सन्देश प्राप्त गरेको थियो। उक्त घटना मेक्सिकोको एन्सेनाडा सहरबाट करिब २२५ किलोमिटर […]
म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति पुगेको छ । बाढीपहिरोका कारण ९१ घर पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारेमा भएको छ । पहिरोमा पुरिएर त्यहाँ दुई जनाको मृत्यु भएको छ । विपद्बाट ३३ वटा गोठमा […]
जनकपुर । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले विजयादशमीले सत्य, न्याय र सदाचारको पक्षमा उभिन तथा सामाजिक सद्भाव र एकता कायम राख्न प्रेरित गर्ने बताएका छन् । बडादसैँका अवसरमा आज जारी गरिएको शुभकामना सन्देशमा उनले विविधतायुक्त मधेश प्रदेशमा पारस्परिक सम्मान, सहिष्णुता र सहअस्तित्वलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । विजयादशमीले समाजमा व्याप्त विभेद र अन्यायविरुद्ध उभिन […]
काठमाडौँ – कुनै समय बजारसम्म पुर्याउने बाटो नहुँदा बोटमै कुहिएर खेर जाने जुम्लाको स्याउ अहिले व्यावसायिक उत्पादन र बजारीकरणसँगै किसानको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ। आधुनिक खेती प्रविधि, सिँचाइ सुविधा, कृषक तालिम र सहकारीमार्फत बजार व्यवस्थापन हुन थालेपछि जुम्ली स्याउको उत्पादन र गुणस्तरमा सुधार आएको छ। कर्णाली राजमार्गले सुर्खेत र जुम्लालाई जोडेपछि जुम्लाको स्याउले […]