श्रीलंकालाई ५० करोड डलर दिँदै विश्व बैंक

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले चरम आर्थिक संकट भोगिरहेको श्रीलंकालाई ५० करोड डलर बजेट सहायता दिने भएको छ । अर्को बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषबाट पाउनु पर्ने वित्तीय सहायताको किस्ता मार्चयता रोकिएको छ । यस्तोमा बैंकले बजेट सहायता भनेर ५० करोड डलर दिने सहमति गरेको छ । यसअघि रोयटर्सले विश्व बैंकले ७० करोड डलर बजेट र कल्याण सहायता दिन सक्ने भन्दै समाचार छापेको थियो । विश्व बैंकको यो रकम दुई किस्तामा आउने बताइएको छ । एजेन्सी

सम्बन्धित सामग्री

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाहमा वृद्धिका लागि देशको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । भारत सरकार र विश्व बैंकबीच शुक्रबार हस्ताक्षर भएको सम्झौतामा दुई फरकफरक ५० करोड अमेरिकी डलरको ऋण समावेश गरिएको छ । हरेकले दुई परियोजनाहरूलाई समर्थन गर्न, सार्वजनिक स्वास्थ्य प्रणाली महामारी […]

विश्व बैंकले माथिल्लो अरुणको लगानी जुटाउने

काठमाडौं । विश्व बैंकले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय आयोजनामा गर्ने लगानी एक वर्षभित्र जुटाउने भएको छ । माथिल्लो अरुणमा ५० करोड लगानी गर्ने प्रतिवद्धता जनाईसकेको विश्व बैंकले त्यस बाहेक थप ३० करोड डलर पनि सन् २०२३ भित्रै जुटाउने भएको हो । कम्पनीको डीडीए गरिरहेको विश्व बैंकले लगानी जुटाउनका लागि विभिन्न वित्तिय संस्थाहरुसंग […]

विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विश्व बैंकका युरोप तथा मध्य एसिया क्षेत्रीय उपाध्य

विश्व बैंकले युक्रेनलाई ५३ करोड डलर सहयोग गर्ने

काठमाडौँ- विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र […]

विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

एजेन्सी । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर […]

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

वासिङ्टन । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर […]

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।...

५० करोड डोज भ्याक्सिन किन्न ‘यूएन प्रोग्राम’ले गर्‍यो सम्झौता

एजेन्सी। संयुक्त राष्ट्र संघ(यूएन)ले कोरोनाविरुद्धको ५० करोड डोज भ्याक्सिन किन्ने सम्झौता गरेको छ। यूएन कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीसँग खरिद गरिने उक्त परिमाणको भ्याक्सिन गरिब देशमा पुर्‍याइने बताइएको छ। भ्याक्सिन यो वर्षको चौथो त्रैमासिकसम्म उपलब्ध गराइने छ। विश्व स्वास्थ्य संगठनले धनी देशहरुले भ्याक्सिन आवश्यकताभन्दा बढी खरिद गरेकोमा चिन्ता प्रकट गरिसकेको छ। भ्याक्सिनमा समान पहुँच हुनुपर्ने संगठनको माग छ।