काठमाडौँ- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा निःशुल्क खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बजौर क्षेत्रमा खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै प्रदर्शन गरेका हुन् । पाकिस्तानमा चरम आर्थिक संकटमा फसिरहेका बेला सरकारले निशुल्क वितरण गर्ने पिठोमा अनियमिता भएको भन्दै प्रदर्शनको आयोजना गरिएको हो । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका […]