नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ।

सम्बन्धित सामग्री

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

काठमाडौँ- नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।  नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा निर्वाचन ...

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

काठमाडाैं । नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उहाँलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन्। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रले प्रधानमन्त्रीसहित सबै पदमा प्याकेजमै सहमति खोज्ने निर्ण गरेको छ। निर्वाचन आयोगले नवनिर्वाचित समानुपातिक सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेको छ। एमाले सचिव गोकर्ण विष्टले एमालेलाई प्रतिपक्षमा बस्ने जनादेश रहेको बताएका छन्। शेयरबजार परिसूचक नेप्से २७.५४ अंकले घटेको छ।