काठमाडौं । एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको छलफल मङ्गलबार पनि अनिश्चित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार छलफल हुँदा तीन दिनभित्र विवाद समाधान गर्नेगरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको बताइएको थियो ।
तर, नेताहरूको व्यवस्ताले सोमबार बैठक बस्न नसकेको...