कमोडीटी ठगी प्रकरण : थुनामुक्त भएर मुद्दा लड्ने मेक्सका सीईओसहितले हालेको रिटमा सुनुवाइ हुँदै

थुनामुक्त गरेर मुद्दा लड्न दिएमा उनीहरू भाग्न सक्‍ने पीडितकाे आशंका छ ।