काठमाडौं । इटालीयन ब्राण्डको चीनमा निर्मित एमबीपी ब्राण्डले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । भारतमा हुने अटो एक्स्पो २०२३ बाट दक्षिण एशियाको बजारलाई उपयुक्त हुने ‘एम ५०२ एन’ मोडल सार्वजनिक गर्न लागेको हो । झट्ट हेर्दा होन्डा सीबी ५०० एफ जस्तै देखिने नेकेड स्पोर्टस मोटरसाइकल एम ५०२ एन भारतमा अदिश्वर अटो राइड इन्डिया प्रालिले […]