अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एक जना लडाकुलाई मारेको तालिबान अधिकारीले बिहीबार जानकारी दिएका छन्।
काबुल। तालिबानले अफगानिस्तानमा आफूलाई इस्लामिक स्टेट (आइएस)को सदस्य बताउने आठ जनालाई मारेको दाबी गरेको छ। आइएसका सदस्य बसेको स्थानमा छापामार्दा उनीहरु मारिएको तालिबानले जनाएको छ। मारिने आइएस सदस्यहरु होटल आक्रमणमा सहभागी रहेको तालिबानले उल्लेख गरेको छ। आइएसले होटलमा आक्रमण गर्दा चिनियाँ नागरिक मारिएका थिए। छापामार्ने क्रममा ७ जना आइएस सदस्यलाई पक्राउ गरिएको छ। (बीबीसी)
अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एकजना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन् ।‘इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले बुधबार राति खैरखाना जिल्लाको ‘सराई– ए–शामली इलाकामा आइएस समूह लुकेको ठाउँलाई निशाना बनाएर एक विद्रोहीलाई मारेका छन् र अरू केहीलाई गिरफ्तार गरेका छन्’ इनामुल्लाह समंगानीले आफ्नो ट्विटरमा लेखेका छन् । बुधबार दिउँसो काबुल शहरको प्रहरी जिल्ला १३ दशतीबर्ची क्षेत्रमा भएको द
अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एक जना लडाकुलाई मारेको तालिबान अधिकारीले बिहीबार जानकारी दिएका छन्।
एजेन्सी । अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एक जना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन्।
अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्।प्रवक्ता बिलाल करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकुहरू तालिबानी सुरक्षाकर्मीका विरुद्ध आक्रमण गर्ने तयारीमा रहेको बुझिएको छ। तर त्यसको विस्तृत विवरण भने बाहिर आएको छैन। कोटल–ए–खैरखाना इलाकामा घण्टौंसम्म चलेको उक्त दोहोरो झडपका क्रममा एउटा गाडी र भवनमा समेत आगो लागेको स्थानीय ब