नेपाली फुटबल टोलीको भव्य स्वागत (तस्बिरसहित)

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ।

सम्बन्धित सामग्री

स्वदेश फर्कियाे साफ उपविजेता नेपाली टाेली

काठमाडाैँ – साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोली साेमबार नेपाल फर्किएकाे छ। टाेलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएकाे छ। नेपाली टिमलाई ब्यान्ड बाजा बजाएर स्वागत गरिएको थियो। स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफै विमानस्थल पुगेका थिए। उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे। साथै सरकारको तर्फबाट गर्ने सहयोगका […]