दाङमा कोरोना सङ्क्रमित बढ्दै : अक्सिजन व्यवस्थापनमा चुनाैती

दाङ - दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । पछिल्लो एक हप्तामा सङ्क्रमितको सङ्ख्या साढे ६ सय नाघेको छ । कोरोना परीक्षण गर्न आउने मध्य ७५ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण बढे पनि आवश्यक स्वास्थ तयारी भने सुस्त गतिमा छ । सक्रिय सङ्क्रमितहरु दिनदिनै अप्रत्यासितरुपमा बढ्न थालेपछि दाङको एकमात्र अस्थायी कोरोना विशेष अस्पतालमा जुनसुकै बेला अक्सिजनको अभाव भएर बिरामीको ज्यान जानसक्ने चेतावनी अस्पताल व्यवस्थापनले दिएको छ ।  करिब दुई महिनाअघि शून्य बिरामी सङ्ख्या भएको त्यस अस्पतालमा  ४१ बिरामी उ...

सम्बन्धित सामग्री

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिन्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो अस्पतालले जनाएको छ ।अमेरिकी सरकारको सहयोगमा सङ्घीय  स्वास्थ्य मन्त्रालयले रु तीन करोडको लागतमा दैनिक १२५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।  उद्योग सङ्घ मकवानपुरले ११० अक्सिजन सिलिन

सङ्क्रमित बढ्दै जाँदा अक्सिजन अभाव हुने चिन्ता

चितवनमा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका अस्पतालमा २५२ सङ्क्रमित उपचाररत छन् । भरतपुर अस्पतालमा ७५ …

लमजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

लमजुङ। जिल्ला अस्पताल लमजुङको आइसोलेसनमा रहेको कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमै स्थापना गरिएको प्लान्टबाट उत्पादित अक्सिजन दिन थालिएको छ। जेठ ८ गते स्थापना गरिएको प्लान्टबाट सङ्क्रमितहरुलाई अक्सिजन दिन सुरु गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए। अस्पतालमा १९ कोरोना सङ्क्रमित छन्। गण्डकी प्रदेश सरकारको ६३ लाख रुपैयाँ सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको हो।

भरतपुर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

चितवन। उद्योग संघ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ।अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभाव न्यूनीकरण गर्न कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

भरतपुर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

चितवन। उद्योग संघ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ।अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभाव न्यूनीकरण गर्न कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरे ।

डोटी अस्पताललाई २२ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

डोटी – वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेपालगञ्जबाट पठाउनुभएको भरिएको २२ थान अक्सिजन सिलिन्डर डोटी अस्पतालाई सोमवार हस्तान्तरण गरिएको छ ।  अक्सिजन नहुँदा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समस्या भएपछि मन्त्री आलेको सहयोगमा नेपालगञ्जमा गएर २२ थान अक्सिजन सिलिन्डर ल्याएर हस्तान्तरण गरिएको बोलन्याथली नामक सामाजिक संस्थाका सुदूरपश्चिम अध्यक्ष तथा अभियन्ता यादव जोशीले बताउनुभयो ।  अभियान्ता जोशीकाअनुसार मन्त्री आलेले नेपालगञ्जमा अक्सिजन भर्नका लागि १५ हजार रुपैयाँ प्रदान गर्नु भएपछि सिलिन्डर डोटी पु&ye...

अक्सिजन सिलिन्डर भर्न उद्योगमै धर्ना

दाङ – दाङमा देखिएको अक्सिजन अभाव यथावत् नै छ । अस्पतालमा अक्सिजनको अभावले बिरामी छटपटिने अवस्था आएपछि कोरोना सङ्क्रमित बिरामीका लागि आवश्यक अक्सिजन लिन उनीहरूका आफन्तले उद्योगमै धर्ना दिन थालेका छन् । सङ्क्रमितका लागि आवश्यक अक्सिजन अस्पतालमा अपुग भएपछि बिरामीका आफन्तले उद्योगमै धर्ना दिएर अक्सिजन ल्याउन थालेका हुन् । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचाररत कोरोना सङ्क्रमित बिरामीका लागि अक्सिजन अभाव भएपछि घोराही उपमहानगरपालिका १८ का वडाध्यक्ष भरत अर्यालसहित दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका निवर्तमा...

व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट ३३ थान अक्सिजनसहितका तथा ३४ थान खाली गरी ६७ थान अक

दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने

दाङ । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् जोडिने भएको हो ।  उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत