नेपाल बारको नेतृत्वका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत आज (सोमबार ) उम्मेदवारहरुको मनोनयन दर्ता गरिँदैछ । चैत १९ गते हुने निर्वाचनका लागि बारले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकेको छ । निर्वाचनका लागि गठबन्धन र एमाले समर्थितको अलग कलग प्यानल दर्ता हुने भएको छ । यद्यपि, अध्यक्षको उममेदवार को हुन्छ भन्ने अझै […]