पञ्जाबी गायक दलेर मेहन्दीलाई जमानत

मानव तस्करी मामलामा जेलमा रहेका बलिउडका लोकप्रिय  पञ्जाबी गायक दलेर मेहन्दीलाई हरियाणा हाईकोर्टले जमानत दिएको छ । पटियाला हाई कोर्टले सुनाएको सजायमा रोक लगाउँदै पञ्जाब र हरियाणा हाईकोर्टल दलेरको जमानत निवेदनलाई स्वीकृति दिएको हो ।गत जुलाई १४ मा दलेरलाई पटियाला प्रहरीले पक्राउ गरेको थियो । गत तीन महिनायता दलेर जेलमा कैद थिए । १९ वर्ष पुरानो मानव तस्करी मुद्धामा पटियालाको ट्रायल कोर्टले सन् २०१८ मा दलेरलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।यद्यपि त्यो समयमा दलेरले जमानत पाएका थिए । तर यस