तेस्रो चरणको आन्दोलन गर्ने सहकारी पीडितको चेतावनी

काठमाडौँ - सरकारले आफुहरुसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकारले कुनैपनि सम्झौता कार्यान्वयन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो । महासंघका अध्य...