जापानको कानागावामा रहेका नेपालीहरुका लागि यहि सेप्टेम्बर १८ र १९ तारिक टोकियोको आजाबु ज्युबान स्टेशनमा कानागावा नेपाली कम्युनिटीले मिन्दान संस्थासंग मिलेर कोरोना बिरुद्धको खोप लगाउने ब्यवस्था गरेको छ । पहिलो खोप लगाएको एक महिनाभित्र दोस्रो मात्रा लगाइने छ । कम्युनिटीका अनुसार सेप्टेम्बर १८ मा पहिलो डोज खोप लगाउएकाले अक्टोबरको १६ मा र सेप्टेम्बर १९ मा …