आयोगमा स्थानीय तहका उजुरी बढी

बिर्तामोड– राष्ट्रिय सूचना आयोगमा स्थानीय तहका उजुरी सबैभन्दा बढी रहेको पाइएको छ । राष्ट्रिय सूचना आयोगले झापाको भद्रपुरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले यस्तो खुलासा गरेका हुन् । उनले आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा धेरै स्थानीय तहसंँग नागरिकले सूचना माग गरेको बताउँदै कुल उजुरीको ७२ दशमलव शून्य ५ प्रतिशत स्थानीय तहसंँग […]