चीनमा कोरोना कहर, ठुलो संख्यामा चिकित्सकहरु नै संक्रमित भएपछि उपचारमा कठिनाई

एजेन्सी । चीनमा कोरोनाका कारण अवस्था नाजुक बनेको मिडिया रिपोर्टमा उल्लेख छ । अस्पतालमा बिरामीका लागि शैया अभाव भएको छ । अवस्था यस्तो सम्म बनेको छ कि गम्भीर बिरामीलाई पनि उपचारका लागि घरमै बस्न भनिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

सम्बन्धित सामग्री

चीनमा कोरोना कहर, अस्पतालमा शवको थुप्रो !

एजेन्सी । चीनमा फेरि एकपटक कोरोनाले कहर मच्चाएको छ । लगातार कोरोना संक्रमित बढिरहेका छन् । संक्रमणको सबैभन्दा ठूलो कारण कोरोनाको नयाँ भेरियन्ट विएफ ७ हो, जसलाई धेरै खतरनाक मानिएको छ।