एजेन्सी : विश्वका कयौँ देश कोरोना भाइरसको भ्याक्सिन तयार गर्ने दौडमा जुटिरहेका छन्। चीन, बेलायत र अमेरिकासहित कयौँ देश कोभिड-१९ विरुद्धको भ्याक्सिन बनाउन कम्मर कसेर लागेका छन्।
चीनले भ्याक्सिनको पहिलो परीक्षण सफल रहेको जनाएको छ भने अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण असफल भएको छ। उता बेलायतले पनि कोरोनाविरुद्...