मुम्बईमा शिल्पाले भनिन्- फिल्म ‘परस्त्री’ले नेपाल र भारतको संस्कृतिलाई जोड्छ

काठमाडौं । असार १५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को टोली यतिबेला भारतमा फिल्म प्रचारप्रसार गरिरहेको छ । सोही मितिमा यो फिल्म भारतमा समेत हिन्दी संस्करणमा रिलिज हुने भएपछि अभिनेत्री शिल्पा मास्के, निर्देशक सुरज पाण्डेसहितको टोली मुम्बई पुगेको छ । मुम्बईमा आइतबार स्थानीय पत्रकारसँग कुराकानी गर्ने क्रममा शिल्पाले यो फिल्मले नेपाल र भारतको संस्कृतिलाई जोड्ने […]