अर्थ मन्त्रालयका सचिव मरासिनी बिदामा

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्। स्वास्थ्यमा समस्या देखिएको भन्दै उनले बुधबार आफू विदामा बसेको जानकारी सचिवालयलाई गराएका छन्। मन्त्रालय स्रोतका अनुसार सचिव मरासिनीले बुधबार बिहान अर्थमन्त्री जनार्दन...

सम्बन्धित सामग्री

मन्त्री शर्मासँग काम गर्न सचिव मरासिनी अनिच्छुक

काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको खोजी सुरु भएको छ । केही अनुभवी र सिनियर सचिव भने अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएकाले त्यसका लागि खासै दौडधुप गरेका छैनन् । निजामती क्षेत्रमा अर्थसचिव सबैभन्दा आकर्षकमध्येको पद हो । अर्थमन्त्री शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानुनी व्यक्तिलाई संलग्न […]

अर्थमन्त्री शर्मासँग सचिव मरासिनी काम गर्न अनिच्छुक

काठमाडौं, साउन १८। जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको खोजी सुरु भएको छ । केही अनुभवी र सिनियर सचिव भने अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएकाले त्यसका लागि खासै दौडधुप गरेका छैनन् । निजामती क्षेत्रमा अर्थसचिव सबैभन्दा आकर्षकमध्येको पद हो । अर्थमन्त्री शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानुनी व्यक्तिलाई […]

अर्थमन्त्री शर्मासँग सचिव मरासिनी काम गर्न अनिच्छुक

काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको खोजी सुरु भएको छ । केही अनुभवी र सिनियर सचिव भने अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएकाले त्यसका लागि खासै दौडधुप गरेका छैनन् । निजामती क्षेत्रमा अर्थसचिव सबैभन्दा आकर्षकमध्येको पद हो । अर्थमन्त्री शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानुनी व्यक्तिलाई संलग्न […] The post अर्थमन्त्री शर्मासँग सचिव मरासिनी काम गर्न अनिच्छुक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘सरुवा' खोज्दै अर्थ सचिव मरासिनी

‘बजेट निर्माण र सीसीक्यामेराको फुटेजका विषयमा विवाद भएपछि उहाँ तनाबमा देखिनुहुन्थ्यो। त्यसैले पनि पुनः शर्मासँग काम गर्ने पक्षमा देखिनुहुन्न।’...

अर्थ सचिव मरासिनी आज पनि मन्त्रालयमा अनुपस्थित

काठमाडौँ । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार पनि अर्थ मन्त्रालय हाजिर भएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी बिदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन । शर्मा आइतबार अर्थमन्त्रीका रूपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए । बजेटमा करको दर हेरफेर […]

मोबाइल अफ गरेर बिदामा बसे अर्थसचिव मरासिनी

काठमाडौं, असार २२ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर व्यापारिक घरानालाई लाभ दिलाएको आरोपमा अर्थमन्त्री जनार्दन शर्मा विवादित बनिरहेकै बेला सचिव मरासिनी बिदामा बसेका हुन् । […]

नेपाल एयरलाइन्स अहिलेकै मोडलमा चल्न सक्दैन : अर्थ सचिव मरासिनी

२६ पुस, काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) अहिलेको मोडलमा चल्न नसक्ने बताएका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आयोजित छलफलमा अर्थ सचिव मरासिनीले वैकल्पिक मोडलमा नगएसम्म नेपाल वायुसेवा निगम ठीक ढंगले चल्न नसक्ने बताएका हुन् । ‘जतिसक्दो छिटो रिफर्म गरेर देखायोस्’ उनले भने । निगमसँग व्यवस्थापन […]

बैंकिंङ प्रणालीमा तत्काल ५० अर्ब थप तरलता उपलब्ध: अर्थ सचिव मरासिनी

अर्थ सचिव मधु कुमार मरासिनीले बैंकिंङ प्रणालीमा तत्काल रू ५० अर्ब थप तरलता उपलब्ध हुन जाने बताएका छन् । तरलता संकुचनको अबस्थालाई सम्बोधन गर्न २०७९ असार मसान्त सम्मको लागि बैंकहरूले स्थानीय तहको कोषको रकम निक्षेपको रूपमा परिचालन गर्न पाउने सिमा साबिकको ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गरिएकोले प्रणालीमा तत्काल रू ५० अर्ब थप तरलता उपलब्ध हुन जाने बताएका हुन् । अर्थ मन्त्रालयले स्थानीय तहको संचिति कोषको रकम निक्षेपको रुपमा गणना गर्न सक्ने ब्यबस्था गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले पुस २ गते मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो ब्यबस्था गरेका हुन् ।मन्त्रालयको वित्तीय क्षेत्र ब्यबस्थापन तथा संस्थान समन्वय महाशाखाले यो ब्यबस्था कार्यन्वयनको लागि आवश्यक कार्य गर्न नेपाल राष्ट्र बैंक र महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको छ। मन्त्रालयले 'स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्रमा नगरि उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी यही २०७९ असार मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने' निर्णय गरेको हो ।अब नेपाल राष्ट्र बैंकले यस विषयमा निर्देशन दिएसंगै बैंकहरुलाई स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्रमा नगरि उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी यही २०७९ असार मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने ब्यबस्था खुल्ने छ । तरलता अभावसँग जुधी रहेका बैंकहरुलाई यसले तरलतामा केहि सहज पार्ने विश्वास गरिएको छ ।