जिवित पुस्तकालय जहाँ किताब होइन घातक ब्याक्टेरिया राखिएको छ

१५ मंसिर, काठमाडौं । पहिलो विश्वयुद्धको सुरुवाती अवस्था थियो । बेलायती सैनिकहरु बिरामी परेर भटाभट मर्न थाले । त्यसरी बिरामी पर्ने प्रायः सबैजसो सैनिकमा देखिएको लक्षण एउटै थियो । पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने र अवस्था नाजुक बन्दै काबू बाहिर जाने । सन् १९१५ मा फ्रान्सको वाइमेरक्स सहरको स्टेशनरी अस्पतालमा एक केबल […]