धर्ना बसेको २८ औँ दिनमा डाक्टर अजितले पाए कोभिड भत्ता

कोभिड भत्ता माग गर्दै माइतीघरमा एक्लै धर्ना बसेका सिभिल अस्पतालमा कार्यरत डाक्टर अजित मलिकले २८ औँ दिनपछि कोभिड भत्ता पाएका छन् ।