'फिरौतीको केस'मा सजाय भुक्तान गरेर जेलमुक्त भए पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका भाइ, थियो अपराधिक समूहसँग कनेक्सन

काठमाडौं : पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)का भाइ नरेश थापा थुनामुक्त भएका छन्। अदालले तोकेको कैद सजाय भुक्तान गरेर आज बिहान उनी कारागारबाट बाहिरिएका हुन्। २०७६ माघ २७ गते उच्च अदालत पाटनले उनलाई १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। डिल्लीबजार कारागरमा रहेका उनी कैद सजाय पूरा भुक्तान  गरेर छुटेका हुन्। 'आज…