राप्रपाले ३ वटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको राप्रपाकाे केन्द्रीय पदाधिकारीकाे बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभएकाे हाे । बैठकले ३ वटै निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर […]

सम्बन्धित सामग्री

राप्रपाले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । हिजो पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी ...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले मंगलबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी समृद्धि र राष्ट्रियताको पहरेदार भएको दाबी गरेका छन्। राप्रपाले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ। जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।