निर्यातका लक्ष्य अधुरैः रोकिएन व्यापारघाटा

सरकारले वर्षेनि ल्याउने नीति तथा कार्यक्रममा निर्यात बढाएर आयात प्रतिस्थान गरी आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना गरे पनि नतिजा निस्कन सकेको छैन । सरकारले आफ्नो लक्ष्य पूरा गर्न नसकेका कारण वैदेशिक व्यापारमा नेपालको अवस्था कमजोर बन्दै जाँदा आयातमुखी अर्थतन्त्रले थप प्रश्रय पाएको छ । आन्तरिक उत्पादन खस्किनु, प्रतिस्पर्धी बजारमा उत्पादन लागत बढ्नु, रोजगारीमा बढ्दो युवा पलायन र […]