काठमाडौं । सरकारले हालै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको टोलीलाई पुरस्कृत गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् वैठकले टोलीका प्रत्येक सदस्यलाई नगद पुरस्कार दिने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिइन् । टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५–५ लाख दिइने छ । यस्तै, […]