अमेरिकी सांसद ग्रीनको व्यक्तिगत ट्वीटर एकाउन्ट प्रतिबन्धित

ट्वीटरले अमेरिकी सांसद मार्जरी टाइलर ग्रीनको व्यक्तिगत एकाउन्ट बन्द गरेको छ। कोरोना भाइरसका सम्बन्धमा पोस्ट गरिएका गलत जानकारीलाई लिएर ट्वीटरले ग्रीनको व्यक्तिगत एकाउन्ट बन्द गरेको हो । रिपब्लिकन सांसद तथा डोनाल्ड ट्रम्पकी समर्थन ग्रीनले लगातार कोरोना भाइरस र खोपलाई लिएर विवादास्पद अभिव्यक्ति दिने गरेकी छन् । यसअघि ट्वीटरले तल्लो सदनकी सांसद ग्रीनको एकाउन्ट चारपटकसम्म बन्द […]