युनाइटेड सिमेन्टद्वारा धुनीबेसी-९ को वडा कार्यालयलाई कम्प्युटर लगायतका सामग्री सहयोग

काठमाडौं । युनाइटेड सिमेन्ट प्रालिले धादिङको धुनीबेसी नगरपालिका-९ को वडा कार्यालयलाई कम्प्युटर, टेबल, कुर्सी लगायतका सामग्री सहयोग गरेको छ । बुधबार नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच १० थान कम्प्युटर, १५ थान सिलाइ मेसिन, टेबल तथा कुर्सी सहयोग गरेको कम्पनीले जनाएको छ । सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उतरदायित्व (सीएसआर) बहन गर्दै वडा कार्यालयलाई सहयोग गरेको कम्पनीले […]