देउवा दिल्ली जाँदा आश्चर्यमा ओली : चुनावको मुखमा किन भारततिर?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न गरेका छन्। स्थानीय तहको निर्वाचनअघि भारत जानु आफैमा आश्चर्यजनक रहेको उनको भनाई थियो।  अनेरास्वीयुको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अरु समयमा नगएर चुनावकै बेला भारत जानुको अर्थ आफूले पनि नबुझेको बताए। भने,'प्रधानमन्त्रीजी विदेश जानु भएको छ…

सम्बन्धित सामग्री

चुनाव प्रचारको अन्तिम दिन आज, देउवा ओली गृहजिल्लामा

काठमाडौं : राजनीतिक दलका नेता र उम्मेदवारहरु आज चुनावको अन्तिम प्रचार प्रसारमा छन्। आज मध्यरातिदेखि मौन अवधि सुरु हुनेभएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार दलका शीर्ष नेताहरुलाई आज अन्तिम दिन पनि प्रचार प्रसारमा भ्याइ नभ्याइ छ। चुनाव प्रचारका क्रममा सुदुरपश्चिममा रहनु भएका प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवा सुदुरपश्चिमका दुईवटा चुनावीसभामा सहभागी बन्दै छन्। उनले आजअछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा र

देउवा र ओली सुदूरपश्चिममा

धनगढी – मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावको प्रचारप्रसार गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओली सुदूरपश्चिम पुगेका छन् । प्रधानमन्त्री देउवा बुधबारदेखि सुदूरपश्चिममा रहेका छन् भने एमाले अध्यक्ष ओली बिहीबार बेलुका सुदूरपश्चिम पुगेका हुन् । देउवाले बिहीबार आफ्नाे गृहजिल्ला डडेल्धुरा सदरमुकाममा चुनावी सभालाई सम्बाेधन […]

ओली-देउवा ‘डिबेट’, चुनावमा थ्रेट !

काठमाडौँ – चुनाव तातेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन आह्वान गरेको विषय चर्चामा छ। तर यो यति धेरै चुनावी फण्डा हो, जसले एक अर्काको उछितो काढ्ने र आफू मात्रै अब्बल हुँ भन्ने ‘मूर्खता’ देखाउने गर्छ। ओलीले भनेजस्तै नेपालमा चुनावको बेलामा प्रत्यक्ष बहस तथा छलफल अर्थात् […]

चुनावी मैदानमा शीर्ष नेता : देउवा, ओली, प्रचण्ड, नेपाल र पौडेलको अवस्था कस्तो ?

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको लागि मुख्य दलका प्रायः सबै शीर्ष नेताहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पुरानो क्षेत्र डडेलधुरालाई नै रोज्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ लाई नै आफ्नो चुनावी क्षेत्र बनाउनु भएको छ । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यसपटक कम जोखिम रहेको क्षेत्रका रुपमा गोरखा - २ रोज्नुभएको छ । त्यस्तै नेकपा समाजवादीका अध्यक्ष ...

प्रधानमन्त्री देउवासँग छलफल गर्न एमाले अध्यक्ष ओली दिउँसो बालुवाटार जाने

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज आइतवार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली दिउँसो ४ बजे बालुवाटार जान लाग्नुभएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको चुनावको मिति लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले ओलीलाई भेट्न बोलाएकाले उहाँ दिउँसो ४ बजे बालुवाटार जान लागेको बजगाँइले जानकारी दिनुभयो । अमेरिकाले फागुन १६ गतेभित्र मिलिनियम च्यालेन्ज कर्पोरेशन (...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

राजनीति ओलीको दाबी चुनावको तयारीमा जुट्नु पर्ने एमाले अध्यक्ष ओलीको भनाई,महाधिवेशनमा देउवा एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवाको सम्वोधन, ओलीको प्रशंसा राप्रपा अध्यक्ष कमल थापाले गरे एमाले अध्यक्ष ओलीको प्रशंसा भने–‘ओली राष्ट्रियताका प्रतिक हुन् l देउवाको प्रतिवद्धता प्रधानन्यायाधीशबारे सरकारले छिट्टै निर्णय गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता, सबै राजनितीक दलहरुलाई आफ्नो दायित्व पुरा गर्न बारको आग्रह l

देउवा वैशाखमा चुनाव गर्ने बाटोमा

काठमाडौं, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा संघीय संसदको चुनाव गर्ने बाटोमा बढेका छन् । जतिसक्दो छिटो चुनाव गरेर अहिलेको राजनीतिक गतिरोध अन्त गर्न सकिने भन्दै देउवाले भित्री तयारी समेत गरेका छन् । चुनावको पक्षमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली पनि छन् । उनले मध्यावधि चुनावका लागि दुई पटक संसद विघटन गरेका […]

मन्त्रिपरिषद् बैठकद्वारा प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति सिफारिसको तयारी

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति राष्ट्रपतिसामू सिफारिसको तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको बैठकबाट प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति सिफारिसको तयारी भइरहेको बालुवाटार उच्च स्रोतले जनाएको छ ।  राष्ट्रपतिले प्रधानमन्त्रीका लागि पेश भएको केपी ओली र शेरबहादुर देउवा दुबैको दावी अस्वीकृत गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको हो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि पेश भएका दुवै प्रस्ताव राष्ट्रपत...

मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद् बैठक

राष्ट्रपतिले प्रधानमन्त्रीका लागि पेश भएको केपी ओली र शेरबहादुर देउवा दुबैको दावी अस्वीकृत गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ ।  मध्यरातमा बोलाइएको बैठकबाट के निर्णय हुन्छ भन्नेमा चौतर्फी चासो बढेको छ । कतिपयले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्ने आँकलन समेत गरेका छन् ।

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक, संसद विघटन गरेर चुनावको मिति घोषणा गर्ने

काठमाडौं, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको ठहर गरेसँगै मुलुक अब मध्यावधि निर्वाचनमा जाने भएको छ । राष्ट्रपतिले ओली र देउवा दुवैको प्रधानमन्त्रीमा दाबी नपुगेको ठहर गरेसँगै प्रधानमन्त्री ओलीले अहिले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बालुवाटारमा केही मन्त्रीहरु […]