‘अफ्रिकन स्वाइन’ रोगका कारण १६ लाख बंगुर–सुँगुर जोखिममा, नियन्त्रणबाहिर गए अर्बौं नोक्सानी

नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखा पर्‍याे । यो रोग विषेशत सुँगुर र बंगुरमा धेरै लाग्ने वा सरुवा रोग हो ।