नारायणगढ–मुग्लिन सडकः खुल्दै बन्द हुँदै

वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ। पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो।...

सम्बन्धित सामग्री

अझै बनेन विपत् पूर्वतयारी कार्ययोजना

यस वर्षको वर्षायामको सुरुमै बागमती प्रदेशका विभिन्न स्थानमा क्षति पुगिसकेको छ । मकवानपुर, चितवन, धादिङ, सिन्धुलीलगायतका जिल्लामा असारको सुरुदेखि नै सामान्य वर्षामा पनि सडक अवरुद्ध भएका छन् । असारको चौथो साता आइपुग्दा सङ्घीय राजधानी काठमाडौँ जोड्ने नारायणगढ–मुग्लिन सडक, कान्ति लोकपथ, छोटो दुरीका हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ र भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्ड अवरुद्ध हुँदै र खुल्दै आएका छन् ।