अनेसास जापानले सम्पन्न गर्यो भानु जयन्ती विशेष साहित्य शृङ्खला

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान, च्याप्टरको भानु जयन्ती विशेष ५८औँ नियमित साहित्य शृङ्खला १८ जुलाई २०२१ आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गिरिजा गैह्रेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जापानस्थित नेपाली राजदूत प्रतिभा राणा प्रमुख अतिथि र संस्थाका पूर्व अध्यक्ष एवं संरक्षक तथा अनेसास केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पौडेल (माइला)‘ विशिष्ट अतिथिका …