अर्थमा आधा दर्जन सहसचिव भित्रिँदै, दुई बाहिरिँदै

काठमाडौँ । सरकारले आज केही सहसचिवको सरुवा गर्दैछ । विभिन्न मन्त्रालय, प्रदेश तथा निकायमा कार्यरत आधा दर्जन जति सहसचिवलाई अर्थ मन्त्रालयमा भित्र्याइँदै छ भने अर्थका दुई सहसचिव बाहिरिँदै छन् । प्रशासन सिंहदरवार ब्युरोलाई उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार अर्थ मन्त्रालयमा आउने सहसचिवहरूमा गण्डकी प्रदेशको अर्थ सचिव रमेश केसी, सोही प्रदेशको कानुन, सञ्चार तथा प्रदेश सभा […]

सम्बन्धित सामग्री

पच्चीस सहसचिव कामविहीन

मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, संघीय मामिला, गृहलगायत मन्त्रालयका दुई दर्जनभन्दा बढी सहसचिव जिम्मेवारी नपाएर कामविहीन भएका छन्।...

आयोगले माग्याे सहसचिव र उपसचिव गरी ४३३ कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ – लोक सेवा आयोगले सहसचिव र उपसचिव गरी ४३३ कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ । आयाेगले एक सूचना जारी गर्दै ११२ सहसचिव र ३२१ उपसचिव गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलाएकाे हाे । आयाेगका अनुसार दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ । आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा […]

लोकसेवा आयोगले माग्यो ४३३ सहसचिव र उपसचिव

काठमाडौं : लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ। सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी माग गरिएको छ। कृषि सेवातर्फ दुई सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिव माग गरेको आयोगले जनाएको छ। लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ स

सहसचिव दङ्गाल सचिवमा बढुवा

सरकारले सहसचिव रामेश्वर दङ्गाललाई सचिवमा बढुवा गरेको छ। दंगल हाल अर्थ मन्त्रालयमा कार्यरत छन्।...

न्यायसेवाका सहसचिव र उपसचिवहरुको बढुवा र पदस्थापन

न्यायसेवा आयोगको बैठकले न्याय, कानुन र सरकारी वकिल समूहका सहसचिव र उपसचिवहरुको बढुवा र पदस्थापना गरेको छ। आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा बसेको बैठकले शुक्रबार यस्तो निर्णय गरेको...

आठ सहसचिव जिम्मेवारीविहीन

मन्त्रालयले जिम्मेवारी नदिएपछि उनीहरूको काम भनेको बिहान कार्यालयमा आई हाजिरी गर्ने र साँझ घर फर्कने मात्र भएको छ। उनीहरूका लागि कार्यकक्षको व्यवस्था पनि गरिएको छैन। भदौ २९ गते सरकारले एकैपटक ८५ जना सहसचिव सरुवा गरेको थियो।...

सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव प्रा. सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारले...

स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव पोखरेल आउँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव इनद्रमणि पोखरेल आउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव पोखरेललाई स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

अख्तियारको प्रवक्ताको जिम्मेवारी सहसचिव रिसाललाई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नारायण प्रसाद रिसाललाई दिइएको छ ।  ‘आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई तोकिएको छ,’ अख्तियारले जनाएको छ ।