दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय समुदायबीच बलियो साझेदारी आवश्यक छ : मन्त्री यादव

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालजस्तो पहाडी मुलुकका लागि आफ्ना हिमाली समस्यालाई विश्वव्यापी रूपमा उजागर गर्ने राष्ट्र, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायबीच दिगो पर्वतीय विकासका लागि बलियो साझेदारी आवश्यक रहेको बताएका छन्। वन तथा वातावरण मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय दीगो पर्वतीय विकास वर्ष, २०२२ अन्तर्गतको तेस्रो ‘मिट द एम्बेसडर’ कार्यक्रममा उनले दीगो […]