सोमत नभएको केटो !

मैले याद गरेमध्ये धेरैजसो केटा खुट्टा फैलाएर बस्छन्। दुई सिट भएको गाडीमा हिँड्दा छेउको सिटमा कोही केटा मान्छे परेको छ भने तपाईं कि त उसलाई सिकाउन, ऊसँग झगडा गर्न, नभए आफूले अप्ठ्यारो महशुस गर्न तयार भइहाल्नुपर्छ।