नेप्से परिसूचकमा ३६ दशमलव ८६ अंकको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अंकको वृद्धि देखिएको छ ।