न्युयोर्कबाट क्यालिफोर्निया उडेको विमानका कर्मचारीमाथि आक्रमणपछि डेनभर डाइभर्ट

न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट क्यालिफोर्नियाका लागि उडेको विमानमा कार्यरत कर्मचारीमाथि आक्रमण भएपछि विमान डेनभरको विमानस्थलतिर डाइभर्ट गरिएको छ । एकजना पुरुष यात्रुले महिला कर्मचारीमाथि आक्रमण गरेपछि विमान डेनभरमा रहेको विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । आक्रमणबाट नाकमा चोट लागेकी महिला कर्मचारीलाई अस्पताल पठाइएको छ । अमेरिकन एयरलाइन्सको उडान ९७६ मा उक्त घटना भएको हो […]