राम्राे संविधान बने पनि राजनीतिक स्थिरता हुन सकेन : पूर्वराष्ट्रपति यादव

काठमाडौँ- ​पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा राम्रो संविधान बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।​ मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफूले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएक...