बैतडी प्रदेशमा कांग्रेसका भट्ट अग्रता बढाउँदै

बैतडी :  बैतडी  प्रदेश सभा क्षेत्र नम्बर (२) मा नेपाली काँग्रेसले  अग्रता बढाउँदै गएको  छ। ११ हजार ९ सय ४७ मत गणना हुँदा काँग्रेसका शिवराज भट्टले अग्रता लिएका हुन्।  भट्टले ५ हजार ६ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलाधर भट्टले ५ हजार एकसय ३७ मत ल्याएका हुन्।  प्रदेश सभा क्षेत्र नम्बर ( १) मा १० हजार  २ सय ३६ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले ४ हजार ३ सय २० मत प्राप्त गरेका छन्।  उनको पछिपछि रहदै  स्वतन्त्र उम

सम्बन्धित सामग्री

बैतडीमा मतान्तर बढाउँदै गठबन्धन

बैतडी ।  बैतडीमा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)ले अग्रता बढाउँदै लग्नुभएको छ । मतगणनाको शुरूदेखि अग्रता बनाएका एमालेका दामोदर भण्डारीलाई उछिन्दै कुँवरले पछिल्लो मतपरिणाममा मतान्तर बढाउँदै लग्नुभएको हो । ४४ हजार आठसय २० मत गणना हुँदा कुँवरले २० हजार एक सय २० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत […]

बैतडीमा मतान्तर बढाउँदै गठबन्धन

बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) ले अग्रता बढाउँदै लग्नुभएको छ । मतगणनाको सुरूदेखि अग्रता बनाएका नेकपा (एमाले) का दामोदर भण्डारीलाई उछिन्दै कुँवरले पछिल्लो मतपरिणाममा मतान्तर बढाउँदै लग्नुभएको हो । ४४ हजार ८ सय २० मत गणना हुँदा कुँवरले २० हजार एक सय २० मत […]

बैतडीमा एमालेका भण्डारी अग्रता बढाउँदै

बैतडी :  बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ। नौ हजार  ९ सय ७१ मत गणना हुँदा भण्डारीले ४ हजार ६ सय ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले चार हजार एकसय २६ मतका साथ पछ्याइ रहेका छन्। यस्तै  प्रदेश सभा क्षेत्र नम्बर (१) मा १० हजार  २ सय ३६ मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले ४ हजार ३ सय २० मत प्राप्त गरेका हुन्।

बैतडी २ मा कांग्रेसका भट्ट अग्रता बढाउँदै

बैतडी ।  बैतडी प्रदेश सभा क्षेत्रनम्बर (२)मा नेपाली कांग्रेसले अग्रता बढाउदै गएको छ। ११ हजार ९४७ मत गणना हुँदा कांग्रेसका शिवराज भट्टले अग्रता लिनुभएको हो । भट्टले पाँचहजार छ सय ४९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलाधर भट्टले पाँचहजार एकसय ३७ मत ल्याउनुभएको छ। प्रदेश सभा क्षेत्र नम्बर (१)मा दशहजार दुईसय ३६ […]