पब्लिक युथ क्याम्पसमा भएको घटनाका राजनीतिक संरक्षण नगरी निष्पक्ष छानबिन गर्न अनेरास्ववियुको माग

काठमाडौं । अनेरास्ववियुले पब्लिक युथ क्याम्पसमा भएको घटनाप्रति आपत्ति जनाएको छ । नेपाल विद्यार्थी संघबाट उम्मेदवार भई निर्वाचित स्ववियु अध्यक्षले स्ववियुका पदाधिकारीहरुसँग सल्लाह नगरी कार्यक्रम आयोजना गरी क्याम्पस प्रमुख बलराम थापाको सहयोगमा हतियार सहितका भाडाका गुण्डाहरुल्याई अनेरास्ववियुका उम्मेदवार भई निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निषेध गर्ने कार्यको विरोध जनाउँदा आक्रमणको भएको अनेरास्ववियुको दाबी छ । संगठनका […]