सर्वोच्च अदालतमा एक महिनाभित्र गोला प्रथाबाट इजलास तोकिने

काठमाडौँ । सर्वोच्च अदालतमा महिना दिनभित्र गोलाप्रथाबाट इजलास गठन हुने र त्यसका आधारमा मुद्दाको पेशी तोकिने भएको छ । आज (सोमबार) बसेको बार–बेञ्च समन्वय समितिको बैठकमा न्यायिक नेतृत्वले हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको हो । गोलाप्रथा शुरु गर्दा गोलाकै आधारमा इजलास चयन हुनेछ । मुद्दाहरु पनि गोलाबाट नै चयन हुने […]

सम्बन्धित सामग्री

निजगढ विमानस्थलको विवाद सर्वोच्चबाट टुंगो लाग्दै

तीन दशकदेखि निर्माणको चर्चासँगै विवादको भुमरीमा परेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भविष्य यही महिनाभित्र टुंगो लाग्न सक्ने देखिएको छ । सार्वजनिक सरोकारको निवेदनमार्फत वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र अधिवक्ता रन्जुहजुर पाँडे क्षत्रीले सर्वोच्च अदालतमा दिएको निवेदनमा वैशाखभित्रै फैसला आउने सम्भावना रहेको छ ।

१५ वर्षपछिको प्रधानन्यायाधीश खोज्दा सर्वोच्चमा न्यायाधीश रिक्त !

काठमाडौं । सर्वोच्च अदालतमा एक महिनाभित्र हुनुपर्ने दुई न्यायाधीशको नियुक्ति एक वर्ष बित्दा पनि हुनसकेको छैन ।

सरकार भन्छ- भ्याट बुझाऊ, व्यवसायी भन्छन्- सकिँदैन

२३ भदौ, काठमाडौं । चार महिना लामो लकडाउनका बेला सरकारले जनताबाट कर उठाउन पाएन । लकडाउनकै बीचमा कर उठाउन खोज्दा सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । र, अदालतले लकडाउन खुलेको एक महिनाभित्र कर उठाउने गरी व्यवस्था …