काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ मे २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : […]
नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि कैलाश मानसरोवर यात्रा २०२६ को औपचारिक घोषणा गरेको छ । आगामी जुनदेखि अगस्टसम्म सञ्चालन हुने यात्राका लागि अनलाइन आवेदन प्रक्रिया सुरू गरिएको छ । मन्त्रालयका अनुसार यस वर्ष कूल २० समूह (ब्याच) पठाइनेछन् । उत्तराखण्ड हुँदै लिपुलेक पासबाट १० समूह र सिक्किमस्थित नाथु ला पास […]
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा भएका घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्।
काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवं शान्ति सन्देश फैलाउने योगदानको स्मरण गरी मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैलाउन पुर्याएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइन्छ […]