उधौली मनाउँदै किराँत समुदाय

प्रकृति पूजक किरात समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । भाषा, संस्कार तथा संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभर छरिएर रहेका किराँतहरू एकआपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउँछन् ।

सम्बन्धित सामग्री

उधौली पर्व : कहाँ छन् कुबी र बिजुवाहरु ?

यतिबेला किराँत समुदाय उधौली पर्व मनाइरहेका छन् । प्रकृतिपूजक किराँतहरुले मनाउने यो पर्व एउटा समय-सूचक पनि हो । खेतीपाती एवं पशुपालन गर्ने किराँतका पूर्खाहरुले प्रकृतिसँग लय मिलाउँदै यो उत्सव मनाउन सुरु गरेका हुन् । सुनुवार, …