चितवनमा अटोमोबाइल व्यवसायीहरूको वृहत् भेला सम्पन्न

नाडाका अध्यक्ष धु्र्रव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको संभावना आदि विषयमा केन्द्रित रहेर यही पौष ८ र ९ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनका बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम नाडाका पूर्व अध्यक्षहरू समेतको उपस्थितिमा चितवनको पार्क सफारी रिसोर्टमा भव्यरुपमा सम्पन्न भएको छ ।छलफलमा सरकारले विगत आ