गण्डकीको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश, प्राथमिकतामा कोरोना नियन्त्रण (पूर्णपाठ)

गण्डकी सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरूङले बजेटको सिद्धान्त र प्राथमिकता पेश गरेका छन्।